‘यो कांग्रेसको महाधिवेशन हो, चितवनमा भएको ओलीधिवेशन हो’ : गगन थापा — OSNepal

‘यो कांग्रेसको महाधिवेशन हो, चितवनमा भएको ओलीधिवेशन हो’ : गगन थापा

LC (KTM) November 27, 2021 0

काठमाडौं ११ मंसिर । नेपाली कांग्रेका नेता तथा पुर्व मन्त्री गगन थापाले नेकपा एमालेको १० औं महाधिवशेन अध्यक्ष केपी शर्मा ओलीधिवेशन भएको प्रतिक्रिया दिएका छन् । ‘महाधिवेशन नभई ओलीधिवेशन’ भएको छ । थापाले भने ।

शनिबार काठमाडौं जिल्लाको सभापतिसहित आफ्नो समूहको प्यानलको उम्मेदवारी घोषणामा थापाले भने, ‘यो कांग्रेसको महाधिवेशन हो। चितवनमा भएको ओलीधिवेशन हो।’

ओलीलाई बा भन्दै ओलीधिवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको भन्दै सबै बाका सन्तान मात्रै भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर