झापाकी इन्दिरासँग इन्गेजमेन्ट गरे मुकुन्द घिमिरेले — OSNepal

झापाकी इन्दिरासँग इन्गेजमेन्ट गरे मुकुन्द घिमिरेले

LC (KTM) November 27, 2021 0

काठमाडौं, ११ मंसिर-सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । शनिबार झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।उनी सामाजिक सञ्जालमा सधै चर्चामा रहने व्यक्ति हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै उनी निकै चर्चामा रहेका थिए । यतिबेला भने सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर