OSNepal बिहिबार, माघ १३ २०७८

आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ बिजयी

आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ बिजयी

  • OSNepal
  • शनिबार, मंसिर ११ २०७८


आत्मानन्द कपमा घरेलु टोली माङसेबुङ बिजयी
Reading Time: < 1 minute

इलामको माङसेबुङमा जारी १४ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा घरेलु टोली माङसेबुङ गाउँपालिका खेलकुद समितिले विजयी सुरुआत गरेको छ । माङसेबुङले धरानको गोधुली फूटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १८ औं र २० औ मिनेटमा नै का थियो । प्रतियोगिता अन्तरगत भोली बिबिएफसी दकम झापा र रेडहर्ष इलाम बीच प्रतिष्पर्धा हुनेछ । विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड