ए डिभिजन लिगमा आज एक मात्र खेल हुदै , जावालाखेलले पुलिसको सामना गर्दै — OSNepal

ए डिभिजन लिगमा आज एक मात्र खेल हुदै , जावालाखेलले पुलिसको सामना गर्दै

LC (KTM) November 27, 2021 0

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुने आयोजक समितिले जाइको छ ।

मैदानमा उत्रदा आज जावलाखेल जसरी भए पनि पहिलो जितको खोजीमा हुनेछ । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग एक शुन्यले पराजित भएको थियो । पुलिस पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १(१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर