सुनकाशी नदीमा आएको बाढीले पुल बगायो — OSNepal

सुनकाशी नदीमा आएको बाढीले पुल बगायो

LC (KTM) May 27, 2021 0

ओखलढुंगा, १३ जेठ – सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर ः पूर्णप्रसाद न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर