OSNepal शनिबार, माघ ८ २०७८

काभ्रेमा पनि रामचन्द्र पौडेल पक्ष निकै कमजोर, देउवा पक्षका तीर्थ लामा विजयी

काभ्रेमा पनि रामचन्द्र पौडेल पक्ष निकै कमजोर, देउवा पक्षका तीर्थ लामा विजयी

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


काभ्रेमा पनि रामचन्द्र पौडेल पक्ष निकै कमजोर, देउवा पक्षका तीर्थ लामा विजयी
Reading Time: < 1 minute

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेको थियो । ५२ मत बदर भएको थियो । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड