काभ्रेमा पनि रामचन्द्र पौडेल पक्ष निकै कमजोर, देउवा पक्षका तीर्थ लामा विजयी — OSNepal

काभ्रेमा पनि रामचन्द्र पौडेल पक्ष निकै कमजोर, देउवा पक्षका तीर्थ लामा विजयी

LC (KTM) November 28, 2021 0

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् ।

लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेको थियो । ५२ मत बदर भएको थियो । काभ्रेमा एउटा पदबाहेक सबै लामा प्यानलकै उम्मेदवार विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर