के तपाई खुट्टा गन्हाउने समस्याबाट हैरानि हुनुभएको छ ? यदि छ भने अपनाउनुहोस् यि विधि — OSNepal

के तपाई खुट्टा गन्हाउने समस्याबाट हैरानि हुनुभएको छ ? यदि छ भने अपनाउनुहोस् यि विधि

LC (KTM) November 28, 2021 0

काठमाडौँ – हरेक मानिसहरु खुट्टा गन्हाउने समस्याले हैरानि हनुुभएको छ । गन्हाउने शब्द सुन्ने वितिकै जो कोहिलाई पनि दिक्क लाग्छ । गन्हाउने समस्याले गर्दा अरुको अगाडि जान अड लाग्ने साथि भाई संग सँगै हिडन् असजिलो महसुस हुने गर्दछ ।

काखि, खुट्टा, सडेगलेका खानेकुरा, सास आदि गन्हाउदा समस्या हुन्छ ।यसरी गन्हाउनुको मुख्य कारण भनेको सरसफाइमा ध्यान नदिनु नै हो । खुट्टा गन्हाउने समस्या भएमा व्यक्तिलाई यसरी हटाउन सकिन्छ । सफा जुत्ता र मोजा लगाउदा पनि गन्याउने समसस्या हटेर जान्छ ।

छालाको जुत्ताको प्रयोग नगर्ने ।कपडाको जुत्ता लगाउदा यस्तो समस्या हटेर जान्छ । सुतीको मोजाको प्रयोग गर्ने खुट्टा सुख्खा राख्ने प्रतेक दिन जुता लगाउदा पाउडर हालेर मात्र मोजा लगाउने हो भने यस्तो सम्स्या हट्दै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर