दाइ बहिनी भन्दाभन्दै माया बस्यो, १७ बर्षमै यसरी गरे अन्तरजातीय बिहे, लुकी लुकी भेट्दा बाउको झापडसम्म खाए भन्दै आए मिडियामा — OSNepal

दाइ बहिनी भन्दाभन्दै माया बस्यो, १७ बर्षमै यसरी गरे अन्तरजातीय बिहे, लुकी लुकी भेट्दा बाउको झापडसम्म खाए भन्दै आए मिडियामा

LC (KTM) November 28, 2021 0

काठमाडौ । भन्छन जोडी भगबानलेनै जुराएका हुन्छन रे त्यसैले त कसैले १६ बर्षमै बिहे गरेर छोराछोरी पाएर राम्रो घरजम गरेर बसेका हुन्छन त कसैले ५० बर्षमा २—३ वटा बिहे गरेपछि एउटा राम्रो र उदाहरणिय जोडी बनेर समाजमा चिनिएका र बसेका हुन्छन ।

हो आज हामी यस्तै टिकटकबाट चम्किएका र सबैका सामु एशमिलन फरेबरको नामले चिनिएका एक जोडीको बारेमा कुरा गर्दैछौ । करिब १ बर्ष अगाडि बर्ष १८ की अश्मी तामाङ र बर्ष २० का मिलन मगरको भेट भयो तैपनि उनको बहिनी अर्थात मिलनको बहिनीले गर्दा यिनीहरुको संयोग जुर्यो भनम ।

यसरी भेट हुदाहुदै माया बस्यो, सम्बन्ध बन्यो र अहिले बिहे समेत भईसक्यो । अहिले यो जोडीलाई टिकटकमा एउटा असल र राम्रो जोडीको रुपमा लिईन्छ र सबैले चिन्छन पनि तर यिनीहरुले एक हुन गरेको दुख भने अचम्मको र रोचक रहेको छ । अश्मीले मिलनलाई भेटदा धेरै पल्ट आफनै बुवाको समेत मार कुटाई पनि खाएकी छिन र धेरै पटक त यिनीहरुलाई छुटाउन भन्दै चौकी पनि लगियो हेर्नुस —

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर