OSNepal बिहिबार, माघ १३ २०७८

दाइ बहिनी भन्दाभन्दै माया बस्यो, १७ बर्षमै यसरी गरे अन्तरजातीय बिहे, लुकी लुकी भेट्दा बाउको झापडसम्म खाए भन्दै आए मिडियामा

दाइ बहिनी भन्दाभन्दै माया बस्यो, १७ बर्षमै यसरी गरे अन्तरजातीय बिहे, लुकी लुकी भेट्दा बाउको झापडसम्म खाए भन्दै आए मिडियामा

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


दाइ बहिनी भन्दाभन्दै माया बस्यो, १७ बर्षमै यसरी गरे अन्तरजातीय बिहे, लुकी लुकी भेट्दा बाउको झापडसम्म खाए भन्दै आए मिडियामा
Reading Time: < 1 minute

काठमाडौ । भन्छन जोडी भगबानलेनै जुराएका हुन्छन रे त्यसैले त कसैले १६ बर्षमै बिहे गरेर छोराछोरी पाएर राम्रो घरजम गरेर बसेका हुन्छन त कसैले ५० बर्षमा २—३ वटा बिहे गरेपछि एउटा राम्रो र उदाहरणिय जोडी बनेर समाजमा चिनिएका र बसेका हुन्छन ।

हो आज हामी यस्तै टिकटकबाट चम्किएका र सबैका सामु एशमिलन फरेबरको नामले चिनिएका एक जोडीको बारेमा कुरा गर्दैछौ । करिब १ बर्ष अगाडि बर्ष १८ की अश्मी तामाङ र बर्ष २० का मिलन मगरको भेट भयो तैपनि उनको बहिनी अर्थात मिलनको बहिनीले गर्दा यिनीहरुको संयोग जुर्यो भनम ।

यसरी भेट हुदाहुदै माया बस्यो, सम्बन्ध बन्यो र अहिले बिहे समेत भईसक्यो । अहिले यो जोडीलाई टिकटकमा एउटा असल र राम्रो जोडीको रुपमा लिईन्छ र सबैले चिन्छन पनि तर यिनीहरुले एक हुन गरेको दुख भने अचम्मको र रोचक रहेको छ । अश्मीले मिलनलाई भेटदा धेरै पल्ट आफनै बुवाको समेत मार कुटाई पनि खाएकी छिन र धेरै पटक त यिनीहरुलाई छुटाउन भन्दै चौकी पनि लगियो हेर्नुस —

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड