साबधान ! यस्ता व्यक्तिले भुलेर पनि सेबन गर्न हुँदैन अदुवा — OSNepal

साबधान ! यस्ता व्यक्तिले भुलेर पनि सेबन गर्न हुँदैन अदुवा

LC (KTM) November 28, 2021 0

काठमाडौँ – अदुवा स्वदका लागी मात्र नभइ स्वास्थका लागी पनि अचुक औषधी हो । यसको प्रयोग तरकारी मा अनि चियामा र रुघा खोकी लागेको बेला तातो पानी मा पकाएर खान सकिन्छ ।अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तौल बढाउन चाहनेले पनि अदुवा खानुहुँदैन् । किनकि, यसले तौल कम गर्ने काम गर्छ । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा सेबन गर्नुहुँदैन किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ । गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर