'मैले माया लाउने कुन खालको' भन्दै आए मदन र करिश्मा — OSNepal

‘मैले माया लाउने कुन खालको’ भन्दै आए मदन र करिश्मा

LC (KTM) November 28, 2021 0

काठमाडौं । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको‘’ सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेको शब्द सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिशाल नेपालिको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । दिनेश पराजुलिको छायाँकन रहेको भिडियोमा अमृत चापागाइको सम्पादन छ। पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर