OSNepal बुधबार, माघ ५ २०७८

‘मैले माया लाउने कुन खालको’ भन्दै आए मदन र करिश्मा

‘मैले माया लाउने कुन खालको’ भन्दै आए मदन र करिश्मा

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


‘मैले माया लाउने कुन खालको’ भन्दै आए मदन र करिश्मा
Reading Time: < 1 minute

काठमाडौं । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको‘’ सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेको शब्द सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

बिशाल नेपालिको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ । दिनेश पराजुलिको छायाँकन रहेको भिडियोमा अमृत चापागाइको सम्पादन छ। पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड