OSNepal बिहिबार, माघ १३ २०७८

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार
Reading Time: < 1 minute

काठमाडौं, १२ मंसिर – नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।

एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड