OSNepal शनिबार, माघ ८ २०७८

अध्यक्ष मण्डलको बैठक जारी, भीम रावल पनि उपस्थित

अध्यक्ष मण्डलको बैठक जारी, भीम रावल पनि उपस्थित

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


अध्यक्ष मण्डलको बैठक जारी, भीम रावल पनि उपस्थित
Reading Time: < 1 minute

काठमाडौं, १२ मंसिर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।

सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा,युवराज ज्ञवाली, शेरबहादुर तामाङसहित ११ जनाले छलफल गरिराखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड