OSNepal शनिबार, माघ ८ २०७८

एमाले बन्दसत्रमा नेकपा (एस) का अध्यक्ष माधवकुमार विरूद्ध किन खनिए ओलीका कार्यकर्ता, लगाए चर्को नारा

एमाले बन्दसत्रमा नेकपा (एस) का अध्यक्ष माधवकुमार विरूद्ध किन खनिए ओलीका कार्यकर्ता, लगाए चर्को नारा

  • OSNepal
  • आइतबार, मंसिर १२ २०७८


एमाले बन्दसत्रमा नेकपा (एस) का अध्यक्ष माधवकुमार विरूद्ध किन खनिए ओलीका कार्यकर्ता, लगाए चर्को नारा
Reading Time: < 1 minute

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड