एमाले बन्दसत्रमा नेकपा (एस) का अध्यक्ष माधवकुमार विरूद्ध किन खनिए ओलीका कार्यकर्ता, लगाए चर्को नारा — OSNepal

एमाले बन्दसत्रमा नेकपा (एस) का अध्यक्ष माधवकुमार विरूद्ध किन खनिए ओलीका कार्यकर्ता, लगाए चर्को नारा

LC (KTM) November 28, 2021 0

काठमाडौं, १२ मंसिर । नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ ।

माकुनेका मतियार होसियार, माकुने मुर्दावाद भन्दै एमाले कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा आएसँगै उनीविरुद्ध नाराबाजी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर