फेशन क्विन उर्फी जाबेद पहिलो पटक बिना मेकअपमा , भिडियोले इन्टरनेट नै गर्मायो — OSNepal

फेशन क्विन उर्फी जाबेद पहिलो पटक बिना मेकअपमा , भिडियोले इन्टरनेट नै गर्मायो

LC (KTM) November 28, 2021 0

फैशन डीबा उर्फी जाबेद बिग बोस ओटीटी बाट निस्किए लगत्तै सफलताको उचाईमा उड्न थालेकी छिन् । उनको चमक हरेक दिन बढ्दै गईरहेको छ । उर्फी धेरै प्रोजेक्टमा देखिएकी त छैनन् तर आफ्नो बोल्ड एण्ड सिजलिंग लुक्सका कारण दिन दिनै चर्चाको बिषय बन्न पुगेकी छिन् । उर्फीको हरेक लुक्स इन्टरनेटमा भाइरल हुने गरेको छ ।

उर्फी फ्यानहरुको लागि फेशन आइकन नै बनिसकेकी छिन् । यसैक्रममा उर्फीको एक नयाँ भिडियो इन्टरनेटभर छाएको छ । सधै सजिएकी, मेकअपले भरिएकी , ग्ल्यामर्स तथा स्टाइलिस देखिने उर्फीलाई एक साधारण अवतारमा देखिएको छ । बिना मेकअप कस्ति देखिन्छिन् भन्ने यो भिडियो बाट प्रष्ट देख्न सकिन्छ ।

उर्फीले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा एक नयाँ रील भिडियो शेयर गरेकी छिन् । उर्फीले शेयर गरेको पहिलो भिडियोमा उनी बिना मेकअप देखिएकी छिन् । त्यसपछि मेकअप गरेको भिडियो पनि त्यहि नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर