OSNepal शनिबार, माघ ८ २०७८

ट्विटरका सिईओ ज्याक डोर्सेद्धारा राजीनामा

ट्विटरका सिईओ ज्याक डोर्सेद्धारा राजीनामा

  • OSNepal
  • सोमबार, मंसिर १३ २०७८


ट्विटरका सिईओ ज्याक डोर्सेद्धारा राजीनामा
Reading Time: < 1 minute

सामाजिक सञ्जालहरु मध्ये चलेको सञ्जाल ट्विटर पनि हो । धेरै जसोले ट्विटर प्रयोग गर्दै आईरहेका छन् । अब यहि सामाजिक सञ्जाल ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएको खबर बाहिर आएको छ । यसको पुष्टि स्यंम उनैले गरेका छन् ।

उनले आज आफ्नो टिमलाई इमेल पठाएर ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफ्ना सहकर्मीहरूलाई पठाएको इमेल उनले ट्विट समेत गरेका छन्। उनले राजीनामा दिनुको कारण भने केही खुलाएका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड