OSNepal शनिबार, मंसिर ११ २०७८

बलिउड अभिनेत्री जरीन खान तनावमा , खानको आमाको स्वास्थ्य अवस्था बिग्रीएपछि दोस्रो पटक अस्पताल भर्ना

बलिउड अभिनेत्री जरीन खान तनावमा , खानको आमाको स्वास्थ्य अवस्था बिग्रीएपछि दोस्रो पटक अस्पताल भर्ना

  • OSNepal
  • बिहिबार, जेष्ठ १३ २०७८


बलिउड अभिनेत्री जरीन खान तनावमा , खानको आमाको स्वास्थ्य अवस्था बिग्रीएपछि दोस्रो पटक अस्पताल भर्ना
Reading Time: < 1 minute

बलिउड अभिनेत्री जरीन खानकी आमाको स्वास्थ्य अवस्था केही दिन देखी खराब चलिरहेको छ । स्वास्थ्य अवस्था बिग्रीएपछि जरीनले आमालाई अस्पताल भर्ना गरेकी छिन् । यस कुराको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छिन् ।

उनले आफ्नो आमाको स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन सबै फ्यान तथा शुभचिन्तकहरुमा आग्रह गरेकी छिन् । उनले ढिलै भएपनि आफ्नो जन्म दिन तथा ईदको शुभकामना दिनेहरुलाई धन्यबाद समेत दिएकी छिन् ।

उनले आफु डेढ महिना देखी आमाको स्वास्थ्यका लागि ब्यस्त रहेको बताएकी छिन् । आमालाई फेरी दोस्रो पटक अस्पताल भर्ना गरिएको जानकारी दिदै उनले आमाको स्वास्थ्यको लागि प्रार्थना गरिदिन भनेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड