बलिउड अभिनेत्री जरीन खान तनावमा , खानको आमाको स्वास्थ्य अवस्था बिग्रीएपछि दोस्रो पटक अस्पताल भर्ना — OSNepal

बलिउड अभिनेत्री जरीन खान तनावमा , खानको आमाको स्वास्थ्य अवस्था बिग्रीएपछि दोस्रो पटक अस्पताल भर्ना

LC (KTM) May 27, 2021 0

बलिउड अभिनेत्री जरीन खानकी आमाको स्वास्थ्य अवस्था केही दिन देखी खराब चलिरहेको छ । स्वास्थ्य अवस्था बिग्रीएपछि जरीनले आमालाई अस्पताल भर्ना गरेकी छिन् । यस कुराको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छिन् ।

उनले आफ्नो आमाको स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन सबै फ्यान तथा शुभचिन्तकहरुमा आग्रह गरेकी छिन् । उनले ढिलै भएपनि आफ्नो जन्म दिन तथा ईदको शुभकामना दिनेहरुलाई धन्यबाद समेत दिएकी छिन् ।

उनले आफु डेढ महिना देखी आमाको स्वास्थ्यका लागि ब्यस्त रहेको बताएकी छिन् । आमालाई फेरी दोस्रो पटक अस्पताल भर्ना गरिएको जानकारी दिदै उनले आमाको स्वास्थ्यको लागि प्रार्थना गरिदिन भनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर