प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, बलम्बु अस्पताल भर्ना — OSNepal

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, बलम्बु अस्पताल भर्ना

LC (KTM) November 30, 2021 0

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना सङ्क्रमण भएको छ । कोराना देखिएपछि जबरालाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको बताइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । उनलाई आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर