OSNepal बिहिबार, माघ १३ २०७८

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, बलम्बु अस्पताल भर्ना

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, बलम्बु अस्पताल भर्ना

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, बलम्बु अस्पताल भर्ना
Reading Time: < 1 minute

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना सङ्क्रमण भएको छ । कोराना देखिएपछि जबरालाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको बताइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । उनलाई आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड