OSNepal शनिबार, माघ १५ २०७८

मालदिवमा यस्तो अबस्तामा फेला परिन नायिका बिपाशा बसु, तस्विर भाइरल

मालदिवमा यस्तो अबस्तामा फेला परिन नायिका बिपाशा बसु, तस्विर भाइरल

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


मालदिवमा यस्तो अबस्तामा फेला परिन नायिका बिपाशा बसु, तस्विर भाइरल
Reading Time: < 1 minute

बलिउड अभिनेत्री बिपाशा बसु फिल्ममा अचेल कम देखिन थालेकी छिन् । तर उनी आफ्नो ब्यक्तिगत जिवन संग जोडिएको अपडेट भने सामाजिक सञ्जाल मार्फत फ्यानहरुलाई दिई रहेकी हुन्छिन् । अभिनेत्री आफ्नो पति करण सिंह ग्रोवर संग क्वालिटी टाइम स्पेन्ड गरिरहेकी हुन्छिन् । दुबै जना आउटिंगमा जान एकदमै मन पराउने गरेका छन् ।

उनीहरु समुन्द्री किनारमा छुट्टी बिताउन मन पराउने गरेका छन् । हालै बिपाशा बसुले एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले झुला झुलेको देख्न सकिन्छ । उनी झुलामा एकदमै रिल्याक्स मुडमा देखिएकी छिन् । यो भिडियो उनको थ्रोब्याक भिडियो रहेको छ । बिपाशाले मालदीवका अरु थुप्रै भिडियो तथा फोटोहरु शेयर गरेकी छिन् ।

उनले आफुले समय बिताएको यतिबेला याद गरिरहेकी छिन् । उनले शेयर गरेको यो भिडियो मालदीव ट्रिपको रहेको छ । जसमा अभिनेत्री समुन्द्र किनारमा नियो–ग्रीन कलरको कफ्तानमा देखिएकी छिन् । अभिनेत्री समुन्द्र किनारमा बसेकी छिन् साथै उनले झुला झुलिरहेकी छिन् । यो भिडियोको साथमा उनले क्याप्सन लेखेकी छिन्– मेरो फेब्रेट ब्ल्युज ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड