मालदिवमा यस्तो अबस्तामा फेला परिन नायिका बिपाशा बसु, तस्विर भाइरल — OSNepal

मालदिवमा यस्तो अबस्तामा फेला परिन नायिका बिपाशा बसु, तस्विर भाइरल

LC (KTM) November 30, 2021 0

बलिउड अभिनेत्री बिपाशा बसु फिल्ममा अचेल कम देखिन थालेकी छिन् । तर उनी आफ्नो ब्यक्तिगत जिवन संग जोडिएको अपडेट भने सामाजिक सञ्जाल मार्फत फ्यानहरुलाई दिई रहेकी हुन्छिन् । अभिनेत्री आफ्नो पति करण सिंह ग्रोवर संग क्वालिटी टाइम स्पेन्ड गरिरहेकी हुन्छिन् । दुबै जना आउटिंगमा जान एकदमै मन पराउने गरेका छन् ।

उनीहरु समुन्द्री किनारमा छुट्टी बिताउन मन पराउने गरेका छन् । हालै बिपाशा बसुले एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा उनले झुला झुलेको देख्न सकिन्छ । उनी झुलामा एकदमै रिल्याक्स मुडमा देखिएकी छिन् । यो भिडियो उनको थ्रोब्याक भिडियो रहेको छ । बिपाशाले मालदीवका अरु थुप्रै भिडियो तथा फोटोहरु शेयर गरेकी छिन् ।

उनले आफुले समय बिताएको यतिबेला याद गरिरहेकी छिन् । उनले शेयर गरेको यो भिडियो मालदीव ट्रिपको रहेको छ । जसमा अभिनेत्री समुन्द्र किनारमा नियो–ग्रीन कलरको कफ्तानमा देखिएकी छिन् । अभिनेत्री समुन्द्र किनारमा बसेकी छिन् साथै उनले झुला झुलिरहेकी छिन् । यो भिडियोको साथमा उनले क्याप्सन लेखेकी छिन्– मेरो फेब्रेट ब्ल्युज ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर