औषधीय गुणयुक्त तोरीको तेलका यस्ता छन् फाइदै फाइदा — OSNepal

औषधीय गुणयुक्त तोरीको तेलका यस्ता छन् फाइदै फाइदा

LC (KTM) November 30, 2021 0

काठमाडौँ -तोरीको तेल स्वादका लागि मात्र नभई स्वास्का लागि पनि उतिकै फाइदा जनक मानिन्छ । विशेष गेरर तोरी पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यसको स्वाद अरु तेलको भन्दा मिठो र फरक हुन्छ ।

यसको तेद प्राय मानिसहरुको भान्सामा पाक्के गर्दछ । यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको दानाबाट तेल निकालिन्छ।साधारण चिलाउने रोगमा १ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।

तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व हुने अनुसन्धानहरुबाट पत्ता लगाएका छन् । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ ।तोरीको तेलको धेरै फाइदाहरु छन् । राम्रो शुद्ध बेसारको धूलो ५० ग्राम २०० ग्राम तोरी वा तिलको तेलमा पकाउने, राम्ररी पाकेपछि छानेर सिसीमा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा ,कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर