OSNepal शनिबार, माघ १५ २०७८

संचारकर्मी रमेश प्रसाईं र उनकी पत्नी नन्दाले दिइन् छोरीलाई जन्म

संचारकर्मी रमेश प्रसाईं र उनकी पत्नी नन्दाले दिइन् छोरीलाई जन्म

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


संचारकर्मी रमेश प्रसाईं  र उनकी पत्नी नन्दाले दिइन् छोरीलाई जन्म
Reading Time: < 1 minute

काठमाडौं -संचारकर्मी रमेश प्रसाईं र उनकी धर्म पत्नी नन्दा सिंहले आज छोरीलाई जन्म दिएका छन् । आज काठमाडौंको एक अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन् ।

कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेपछि रमेश र नन्दा आमा बनेको कुरा बाहिर आएको हो । उनीहरु आमा बाबु बनेसँगै बधाइ दिनेको ओइरो लागेको छ ।

रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिइन् । एक वर्ष अघि यो जाडीले बिहे गरेको हो । विवाह पश्चात रमेश प्रसाईं काठमाडौं बस्न थालेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड