संचारकर्मी रमेश प्रसाईं र उनकी पत्नी नन्दाले दिइन् छोरीलाई जन्म — OSNepal

संचारकर्मी रमेश प्रसाईं र उनकी पत्नी नन्दाले दिइन् छोरीलाई जन्म

LC (KTM) November 30, 2021 0

काठमाडौं -संचारकर्मी रमेश प्रसाईं र उनकी धर्म पत्नी नन्दा सिंहले आज छोरीलाई जन्म दिएका छन् । आज काठमाडौंको एक अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन् ।

कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेपछि रमेश र नन्दा आमा बनेको कुरा बाहिर आएको हो । उनीहरु आमा बाबु बनेसँगै बधाइ दिनेको ओइरो लागेको छ ।

रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिइन् । एक वर्ष अघि यो जाडीले बिहे गरेको हो । विवाह पश्चात रमेश प्रसाईं काठमाडौं बस्न थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर