आज पनि घट्यो सुनको मूल्य — OSNepal

आज पनि घट्यो सुनको मूल्य

LC (KTM) November 30, 2021 0

काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएको जनाइउको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर