OSNepal शनिबार, माघ १५ २०७८

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


आज पनि घट्यो सुनको मूल्य
Reading Time: < 1 minute

काठमाडौं ।नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएको जनाइउको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२०५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड