OSNepal शनिबार, माघ १५ २०७८

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने
Reading Time: < 1 minute

चितवन, १४ मंसिर -नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ ।कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए ।मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड