OSNepal बिहिबार, माघ ६ २०७८

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने
Reading Time: < 1 minute

काठमाडौं, १४ मंसिर-नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड