OSNepal बिहिबार, माघ १३ २०७८

त्रिभुवन विमानस्थलबाट एकै दिन २१ किलो ‘बाला आकार’को सुन बरामत

त्रिभुवन विमानस्थलबाट एकै दिन २१ किलो ‘बाला आकार’को सुन बरामत

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


त्रिभुवन  विमानस्थलबाट   एकै दिन  २१ किलो ‘बाला आकार’को सुन बरामत
Reading Time: < 1 minute

काठमाडौं १४ मंसिर । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकै दिन बालाको स्वरुप लिएर ल्याएको सुन बरामत भएको छ ।

सोमबार खाडी मुलुकबाट आउनेहरु मध्ये ४ सय १५ जनाको साथबाट २१ किलो बाला आकारको सुन बरामत भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दिएको जानकारी १ सय ९५ जनाले राजस्व तिरेर सुन लागेका छन् । बाँकीलाई काँचो सुन भएकाले महसुल तिराएर मात्र सुन फिर्ता दिने जनाएको छ ।

सुनको तार काटेर गोलो बनाएर काँचो सुन ल्याउन नपाइने बताएको भन्सार कार्यालयले नेपाली रुवरुपमा बनाएको गहना ल्याउन भने रोक लगाएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड