अनुष्का र विराट कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ ! — OSNepal

अनुष्का र विराट कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ !

LC (KTM) November 30, 2021 0

एजेन्सी -बलिउडको चर्चित प्रेम जोडी कट्रिना-विक्कीको विवाहमा अनुष्का शर्मा र विराट कोहली ‘स्पेशल गेस्ट’ बन्ने भएका छन् । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरिरहेका बेला यस्तो खबर बाहिर आएको हो ।

अनुष्का र विराटलाई कट्रिना र विक्कीले निमन्त्रणा कार्ड समेत पठाइसकेको बताइएको छ ।बलिउडमा कट्रिना र अनुष्काबीच गहिरो मित्रता छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने छ । बिहेमा अनुष्का शर्मा र विराट का अलवा आफन्त तथा बलिउडका सीमित व्यक्तिहरुलाई आमन्त्रण गरिनेछ । डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका उनीहरुले स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर