OSNepal बिहिबार, माघ १३ २०७८

अनुष्का र विराट कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ !

अनुष्का र विराट कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ !

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


अनुष्का र विराट कट्रिना-विक्कीको विवाहमा ‘स्पेशल गेस्ट’ !
Reading Time: < 1 minute

एजेन्सी -बलिउडको चर्चित प्रेम जोडी कट्रिना-विक्कीको विवाहमा अनुष्का शर्मा र विराट कोहली ‘स्पेशल गेस्ट’ बन्ने भएका छन् । उनीहरुले डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरिरहेका बेला यस्तो खबर बाहिर आएको हो ।

अनुष्का र विराटलाई कट्रिना र विक्कीले निमन्त्रणा कार्ड समेत पठाइसकेको बताइएको छ ।बलिउडमा कट्रिना र अनुष्काबीच गहिरो मित्रता छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार जयपुरको एक रिसोर्टमा हुने छ । बिहेमा अनुष्का शर्मा र विराट का अलवा आफन्त तथा बलिउडका सीमित व्यक्तिहरुलाई आमन्त्रण गरिनेछ । डिसेम्बर पहिलो साता विवाह गर्ने तयारी गरेका उनीहरुले स्थल, पोशाक, मेकअप तय गर्नुका साथै अतिथिहरुको सूची पनि बनाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड