OSNepal शनिबार, माघ ८ २०७८

म्याग्दीमा जीप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष

म्याग्दीमा जीप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


म्याग्दीमा जीप दुर्घटनामा परी ज्यान गुमाएका चार जनाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष
Reading Time: < 1 minute

म्याग्दीको रघुगङ्गा गाउँपालिका – १ बेगमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाको तस्बिरमा श्रद्धाञ्जलि अर्पण गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ।

जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु भएको थियो । गाउँपालिकाले आज पालिका र वडा कार्यालयको सेवा बन्द गरेर शोक मनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड