OSNepal बिहिबार, माघ १३ २०७८

भीम रावललाई पराजित गर्दै ओली एमाले अध्यक्षमा विजयी, कसले कति मत पाए हेर्नुहोस्

भीम रावललाई पराजित गर्दै ओली एमाले अध्यक्षमा विजयी, कसले कति मत पाए हेर्नुहोस्

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


भीम रावललाई पराजित गर्दै ओली एमाले अध्यक्षमा विजयी, कसले कति मत पाए हेर्नुहोस्
Reading Time: < 1 minute

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी ओली फेरी पनि भारी मतले बिजयी भएका छन् । ओलीले भीम रावललाई भारी मतले पराजित गर्दा भीमको भने लज्जास्पद हार भएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेकोमा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन् । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम तत्कालै आएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड