सलमान खान र अक्षय कुमार पछि प्रभास बने महंगा अभिनेता, आदिपुरुष’ का लागि लिए यति मोटो रकम — OSNepal

सलमान खान र अक्षय कुमार पछि प्रभास बने महंगा अभिनेता, आदिपुरुष’ का लागि लिए यति मोटो रकम

LC (KTM) November 30, 2021 0

एजेन्सी-तेलुगू सुपरस्टार प्रभासले आगामी फिल्म ‘आदिपुरुष’का लागि महंगो रकम लिएको बताइएको छ । भारतिय मिडियाका अनुसार उनले उक्त फिल्मका लागी भारु १५० करोड लिएका हुन् ।

फिल्मलाई ओम राउतले निर्देशन गरेका छन् । सलमान खान र अक्षय कुमार पछि पछिल्लो १० वर्षमा यति धेरै पारिश्रमिक लिने प्रभास तेस्रो अभिनेता हुन् ।

फिल्ममा प्रभासका अलावा फिल्ममा सैफ अली खान, पूजा हेगडे, कृति सेनन र सनी सिंहको पनि अभिनय रहेको छ। जसमा प्रभाव भगवान् राम र सैफ अली खान रावणको भूमिकामा देखिने छन् । फिल्म आगामी अगस्ट ११ मा रिलिज हुने छ । राणिक ग्रन्थ रामायणमा आधारित यस फिल्म प्रभासको बहुप्रतिक्षित फिल्म हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर