रणनिति या संयोग : ओलीले अघि सारेका प्रस्ताव विरुद्ध उम्मेदवार दिएका भीम रावल, घनश्याम लगायत सबै नेता फराकिलो मतअन्तरले पराजित — OSNepal

रणनिति या संयोग : ओलीले अघि सारेका प्रस्ताव विरुद्ध उम्मेदवार दिएका भीम रावल, घनश्याम लगायत सबै नेता फराकिलो मतअन्तरले पराजित

LC (KTM) November 30, 2021 0

काठमाडौँ १४ मंसिर । नकेपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रसातव गरेका सबै पदाधिकारी निर्वाचित हुँदा ओलीको प्रस्ताव अस्विकार गर्दै उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

ओलीले सचिव पदका लागि सात जनाको नाम प्रस्ताव गरेका थिए । जसमा सबै निवार्चित हुँदा एमालेकै चर्चित अनुहार भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

आज मंगलबार चितवनमा भएको निर्वाचनमा पुर्व माओवादीका नेता निवार्चतिन हुँदा ओलीको निणर्य विरुद्ध लाग्ने सबैजना पराजित भएका छन् । यसलाई एमालेको एकता भन्ने कि रणनिति भन्ने यो अर्को विषयमा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर