OSNepal बिहिबार, माघ १३ २०७८

रणनिति या संयोग : ओलीले अघि सारेका प्रस्ताव विरुद्ध उम्मेदवार दिएका भीम रावल, घनश्याम लगायत सबै नेता फराकिलो मतअन्तरले पराजित

रणनिति या संयोग : ओलीले अघि सारेका प्रस्ताव विरुद्ध उम्मेदवार दिएका भीम रावल, घनश्याम लगायत सबै नेता फराकिलो मतअन्तरले पराजित

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


रणनिति या  संयोग : ओलीले  अघि सारेका  प्रस्ताव विरुद्ध उम्मेदवार दिएका      भीम रावल,   घनश्याम लगायत सबै  नेता  फराकिलो मतअन्तरले पराजित
Reading Time: < 1 minute

काठमाडौँ १४ मंसिर । नकेपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रसातव गरेका सबै पदाधिकारी निर्वाचित हुँदा ओलीको प्रस्ताव अस्विकार गर्दै उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

ओलीले सचिव पदका लागि सात जनाको नाम प्रस्ताव गरेका थिए । जसमा सबै निवार्चित हुँदा एमालेकै चर्चित अनुहार भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

आज मंगलबार चितवनमा भएको निर्वाचनमा पुर्व माओवादीका नेता निवार्चतिन हुँदा ओलीको निणर्य विरुद्ध लाग्ने सबैजना पराजित भएका छन् । यसलाई एमालेको एकता भन्ने कि रणनिति भन्ने यो अर्को विषयमा बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड