फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल — OSNepal

फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल

LC (KTM) November 30, 2021 0

काठमाडौं-नेकपा एमालेको अध्यक्षमा केपी ओली भारी मतले विजयी भए । नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावल राकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका छन् ।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा भए पनि आफुले पाइला चालेको रावलले बताए । यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

अहिले भने नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर