OSNepal शनिबार, माघ १५ २०७८

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो

विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


विवाहको दिनलाई सम्झेर धुर्मुस सुन्तलीको रोमान्टिक भिडियो
Reading Time: < 1 minute

हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ। वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्। गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अस्मिता अधिकारीको स्वर छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्। हेर्नुहोस् भिडियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड