OSNepal शनिबार, माघ १५ २०७८

अनुहारको दाग हटाउनको लागि प्रयोग गर्नुहोस् यस्ता घरेलु उपाए

अनुहारको दाग हटाउनको लागि प्रयोग गर्नुहोस् यस्ता घरेलु उपाए

  • OSNepal
  • बुधबार, मंसिर १५ २०७८


अनुहारको दाग हटाउनको लागि प्रयोग गर्नुहोस् यस्ता घरेलु उपाए
Reading Time: < 1 minute

काठमाडौं । सुन्दरता मानिसको गहना हो । सबै मानिसहरुमा सुन्दर हुने चाहना हुन्छ । तर अनुहारमा विभिन्न प्रकारका चाँया र पोतो आउने कारणले गर्दा सबै दुखी हुन्छन् । चाँया र पोतो हटाउनको लागी मानिसहरु निकै पैसा खर्च गर्छन् । तर घरेलु उपाए अपनाएको खण्डमा छिट्टै चाँया हटने गर्दछ । कसरी चाँया हटाउन सकिन्छ भन्ने बिषयमा आज बताउन गईरहेका छौं ।

चन्दनको धुलोलाई बेसारमा मिसाउने र त्यसमा बदाम,कागतीको रस हालि राम्ररी घोल्ने र लेप बनाउने । बनाईसकेको लेपलाई दश दिनसँम निरन्तर लगाईरहेको खण्डमा तपाईको अनुहारमा चमक देखा पर्दछ । चाँया तथा पोतो हटेर जान्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड