OSNepal सोमबार, माघ १० २०७८

आज फेरी घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

आज फेरी घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • OSNepal
  • बुधबार, मंसिर १५ २०७८


आज फेरी घट्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?
Reading Time: < 1 minute

काठमाडौँ, १५ मङ्सिर -आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।(रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड