श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा — OSNepal

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

LC (KTM) December 01, 2021 0

काठमाडौं, १५ मंसिर-श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।फाइनान्सको १४ मंसिरमा बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव ७० प्रतिशत बोनस सेयर र बाँकी तीन दशमलव ३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर