OSNepal शनिबार, माघ १५ २०७८

टाढा बस्दा पतिलाई यसरी खुशी राख्ने गर्छिन् प्रियंका चोपडा, आफु खुशी हुन भने बेडरुममै यस्तो मेशिन राख्ने गरेको खुलासा

टाढा बस्दा पतिलाई यसरी खुशी राख्ने गर्छिन् प्रियंका चोपडा, आफु खुशी हुन भने बेडरुममै यस्तो मेशिन राख्ने गरेको खुलासा

  • OSNepal
  • बुधबार, मंसिर १५ २०७८


टाढा बस्दा पतिलाई यसरी खुशी राख्ने गर्छिन् प्रियंका चोपडा, आफु खुशी हुन भने बेडरुममै यस्तो मेशिन राख्ने गरेको खुलासा
Reading Time: < 1 minute

प्रियंका चोपडा तथा उनका पति निक जोनस दुबै काम संग जोडिएका छन् । उनीहरु कामको जिम्मेवारी पुरा गर्न पती पत्नीनै एक अर्का बाट टाढा रहनु पर्ने बाध्यता रहन्छ । यस्तो अवस्थाको लंग डिस्टेन्स म्यारीजमा प्रियंका आफ्नो पति निक लाई कसरी खुशी राख्छिन् सबैलाई चासोको बिषय बन्न सक्छ । यसका बारेमा प्रियंकाले खुलेर बताएकी छिन् ।

उनले अन्र्तबार्ताका क्रममा ३ बर्षको यो बैबाहिक जिवनमा आफुले कसरी यसलाई सम्हालेर राखेको भन्ने कुरा बताएकी हुन् । प्रियंकाले भनिन्– पार्टनरको मन राख्न एकदमै जरुरत रहेको छ । उनलाई कस्तो लागिरहेको छ भन्ने कुराको ख्याल गर्नु पर्छ । मलाई भन्नै पर्छ कि मेरो पति यस कुरामा एकदमै कमाल छन् । जस्तो कि मैले भने यो साल लण्डनमा रहदा मलाई एकदमै मुश्किल रहेको छ ।

उनी सबै कुरा छोडेर म संग एक दिनको लागि भए पनि आउने गरेका थिए । त्यो पनि म संग एउटा डिनरको लागि मात्र भए पनि अनि फेरि फर्कन्थे । प्रियंकाले यो पनि बताईन् कि उनले आफ्नो बेडरुममा एक एस्प्रेसो मेशिन समेत राख्ने गरेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड