हिमालपारिको जिल्ला मुस्ताङमा सडक कालोपत्रे गरियो — OSNepal

हिमालपारिको जिल्ला मुस्ताङमा सडक कालोपत्रे गरियो

LC (KTM) December 02, 2021 0

हिमालपारिको जिल्ला मुस्ताङको लेते–जोमसोम कालोपत्रे सडकबाट नजिकै देखिने धौलागिरि र निलगिरि हिमशृङ्खला ।

तातो दुधमा मरिच मिसाएर पिउनुहोस् यि समस्याबाट तत्कालै मिल्छ मुक्ति -काठमाडौं । मरिच मसलाको रुपमा मात्रै होइन औषधिको रुपमा पनि लिइन्छ । स्वादका लागि जति मरिच प्रयोग गरिन्छ । तर, मरिचमा औषधीय गुण रहेको हुन्छ । मरिचलाई घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ ।

अस्वस्थ्यकर जीवनशैली र चिल्लो र जंक फुडको प्रयोगका कारण धेरै मानिसहरु पायल्सको समस्याबाट ग्रसित छन् । पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान बेलुकी २ देखि ३ चोटी खानाले पायल्सबाट राहत मिल्छ

थाइइट रोगमा मरिचको प्रयोग एकदमै फलदायी हुन्छ । यसलाई तीलको तेलमा राम्ररी तताउने र चिसो भएपछि हात खुट्टामा लगाउनाले धेरै आराम मिल्छ । ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ । मरिचले मेटाबोलिजमलाई राम्रो बनाउँछ । क्यालोरी र पेटको बोसो कम गर्नुका साथै पेटसँग सम्बन्धीत विभिन्न रोगहरुको सम्भावना पनि कम गर्छ ।

ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ । यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीन खानाले खोकी निको हुन्छ । दाँतको लागि पनि मरिच धेरै नै फाइदाजनक रहेको छ । यसको दैनिक प्रयोगले दाँत बिग्रीने समस्याबाट छुट्कारा मिल्छ । यसले छालालाई पनि स्वास्थ्य बनाउँछ। यसको प्रयोगले छाला सम्बन्धी धेरै रोगहरुलाई टाढा राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर