पुर्व प्रेमिका कैटरिनाको बिहेमा के सहभागि होलात त अभिनेता सलमान खान ? — OSNepal

पुर्व प्रेमिका कैटरिनाको बिहेमा के सहभागि होलात त अभिनेता सलमान खान ?

LC (KTM) December 02, 2021 0

प्रियंका चोपडा बलिउड पछि हलिउड उद्योगमा आफ्नो दरिलो उपस्थिती जनाउन सफल भईसकेकी छिन् । त्यस्तै अब प्रियंकाका पति निक जोनस बलिउड उद्योगमा प्रबेश गर्ने हो भने उनका फ्यानहरुलाई एकदमै खुशी लाग्ने सबैको अनुमान छ । निक लाई पनि हिन्दी सिनेमा तथा फिल्ममा खास लगाव रहेको छ । यस कुराको जिकीर उनले आफै गरेका छन् ।

प्रियंका चोपडाका पति निक जोनसले आफ्नो अन्र्तबार्तामा बलिउड फिल्म उद्योग शानदार रहेको बताएका छन् । निकले त्यतिबेला यो पनि बताएका थिए कि यदि राम्रो रोलको अफर आयो भने बलिउडमा प्रबेश गर्न सक्छु । निकलाई हिन्दी गित पनि एकदमै मन पर्ने गरेको छ । उनले भनेका छन्– मलाई बलिउड फिल्म संग माया छ ।

आफ्नो श्रीमती संगै रहे पछि केही बर्षमा मैले बलिउडको बारेमा ज्यादा जानेको छु । यो यस्तो चिज रहेको छ जसलाई गर्न म एकदमै ईच्छुक रहेको छु । बलिउड उद्योगमा मेरो कैयौ साथीहरु समेत बनो छन् । त्यसले काम गर्न एकदमै उत्प्रेरणा मिल्ने देख्छु । यदि सही अफर आयो भने कि म बलिउड प्रबेश गर्न सक्छु कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर