अनुहारमा आउने डन्डिफोर कम गर्छ हरियो खुर्सानीले, यस्ता छन् अन्य फाइदा — OSNepal

अनुहारमा आउने डन्डिफोर कम गर्छ हरियो खुर्सानीले, यस्ता छन् अन्य फाइदा

LC (KTM) December 02, 2021 0

काठमाडौं । तपाई हरियो खुर्सानी कतिको खानुहुन्छ ? धेरै खुर्सानी खाएमा असर त गर्छ तर हरीयो खुर्सानी खाएमा यसले शरीरलाई फाईदा गर्छ । हरीयो खुर्सानीको सेवनले शरीरलाई कस्तो कस्तो फाईदा पूर्याउछ भन्ने कुरा बताउन गईरहेका छौ ।

हरीयो खुर्सानीमा प्रसस्तै मात्रामा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । जसले गर्दा मानिसलाई सधै स्वस्थ रहनको लागी मद्धत गर्दछ । यसले पेटलाई पनि कुनै असर गर्दैन् । यसको सेवनले शरीरभित्रको कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ जसले गर्दा मानिस सधै स्वस्थ रहन्छ ।

हरीयो खुर्सानीको सेवनले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । हरीयो खुर्सानीको सेवन मात्रा मिलाएर खाएको खण्डमा यसले अनुहारमा पिम्पल्स आउन नदिई , अनुहारमा चमक ल्याउने काम समेत गर्दछ । पेटको रोगी भएको हरुले हरीयो खुर्सानी खानु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर