OSNepal बिहिबार, माघ १३ २०७८

अनुहारमा आउने डन्डिफोर कम गर्छ हरियो खुर्सानीले, यस्ता छन् अन्य फाइदा

अनुहारमा आउने डन्डिफोर कम गर्छ हरियो खुर्सानीले, यस्ता छन् अन्य फाइदा

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


अनुहारमा आउने डन्डिफोर कम गर्छ हरियो खुर्सानीले, यस्ता छन् अन्य फाइदा
Reading Time: < 1 minute

काठमाडौं । तपाई हरियो खुर्सानी कतिको खानुहुन्छ ? धेरै खुर्सानी खाएमा असर त गर्छ तर हरीयो खुर्सानी खाएमा यसले शरीरलाई फाईदा गर्छ । हरीयो खुर्सानीको सेवनले शरीरलाई कस्तो कस्तो फाईदा पूर्याउछ भन्ने कुरा बताउन गईरहेका छौ ।

हरीयो खुर्सानीमा प्रसस्तै मात्रामा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् । जसले गर्दा मानिसलाई सधै स्वस्थ रहनको लागी मद्धत गर्दछ । यसले पेटलाई पनि कुनै असर गर्दैन् । यसको सेवनले शरीरभित्रको कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ जसले गर्दा मानिस सधै स्वस्थ रहन्छ ।

हरीयो खुर्सानीको सेवनले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ । हरीयो खुर्सानीको सेवन मात्रा मिलाएर खाएको खण्डमा यसले अनुहारमा पिम्पल्स आउन नदिई , अनुहारमा चमक ल्याउने काम समेत गर्दछ । पेटको रोगी भएको हरुले हरीयो खुर्सानी खानु उपयुक्त हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड