अमेरिका सहित २४ देशमा फैलियो कोरोनाको नयाँ फेरियन्ट ओमिक्रोन — OSNepal

अमेरिका सहित २४ देशमा फैलियो कोरोनाको नयाँ फेरियन्ट ओमिक्रोन

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । केही दिन अगाडी मात्र अमेरिकामा देखिएको कोभिड १९ को ओमिक्रोन भाइरस २४ देमा फैलिसकेको छ । डेढ हप्ता अगाडी दक्षिण अफ्रिकामा देखिएको यो भाइरस पछिल्लो पटक भने दक्षिण कोरियामा देखिएको छ ।

त्यसैगरी, बेलायतमा दक्षिण अफ्रिकाबाट फर्किएका पँच जनामा कोभिड देखा परेको छ । हाल सम्म यो भाइरस देखिएको देशमा जर्मनी , नेदरल्यान्ड, डेनमार्क, बेल्जियम , ब्राजिल , क्यानडा हङकङ, फ्रान्स, पोर्चुगल , स्वीटजरल्यान्ड , चेक रिपब्लिक , इटाली , स्पेन स्वीडेन , नर्वे , आयरल्यान्डमा देखा परेको छ ।
अधिकांश देशहरुले अफ्रिका माथि प्रतिबन्ध लगाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर