यस्तो अबतारमा देखा परिन अक्षरा सिंह — OSNepal

यस्तो अबतारमा देखा परिन अक्षरा सिंह

LC (KTM) December 02, 2021 0

भोजपुरी फिल्मकी अभिनेत्री अक्षरा सिंहको दिवानाहरु युपी, बिहारमा मात्रै हैन सबै देशभर रहेका छन् । टेलिभिजन रियालिटी शो बिग बोस ओटीटीमा भाग लिएपछि उनको फ्यान फलोइंग पहिला भन्दा बढेको छ । अक्षरा सिंहलाई स्टाईल तथा अन्दाजका लागि चिनिन्छ । सारी देखि लिएर ग्ल्यामर्स लुक सम्म अक्षरा सिंहले हरेक प्रकारको फोटो शुट गराएकी छिन् ।

फ्यानहरुले उनको यो अन्दाजलाई एकदमै मन पराउने गरेका छन् । आफ्नो मिठो मुस्कान तथा ज्यानामारा अदाबाट अक्षराले फ्यानहरुको मनमा बेग्लै स्थान जमाउन सफल भएकी छिन् । उनले गुलाबी कलरको सारी लगाएको फोटो पनि फ्यानहरुले खुब मन पराएका छन् ।

जसमा उनी अफ्सरा जस्तै देखिएकी छिन् । यिनै अक्षरा फेरी आफ्नो बोल्ड अवतारमा देखिएकी छिन् । उनको सेक्सी लुक्सले सबैलाई घायल नै बनाई दिएको छ । उनको लुगाले पनि उनलाई उत्तिकै बोल्ड देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर