दिउसो भन्दा रातको समयमा यसकारण बढी रुन्छन् बच्चा — OSNepal

दिउसो भन्दा रातको समयमा यसकारण बढी रुन्छन् बच्चा

LC (KTM) December 02, 2021 0

स – साना बच्चाहरु प्राय रातको स्सामयमा बढी रुने गदर्छन  । बच्चाहरुले सधै रातमा आमाको काख खोज्ने गर्दछन दिउसो भन्दा उनिहरु रातको समयमा बढी मात्रामा रोएको सुनिन्छ । जब रातको समयमा सुत्ने टाइम हुन्छ ।

आमाले भने हैरानी खेप्नुपरिरहेको हुन्छ । बच्चा किन रुन्छत रातमा रने कारणमा बच्चाले सानैदेखि सपना देख्ने गर्छन् । यही क्रममा कहिलेकाहीँ डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात् ब्युँझिन्छन् र रुन थाल्छन् ।

बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्छन् । कहिलेकाहीँ बीच–बीचमा असहज अनुभूति गर्छन् । यसको प्रभावस्वरूप राति भएपछि रुन थाल्छन् । कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासि अर्धहोस भएर रुन्छन् । यिनै कारणले गर्दा नै साझको समयमा बढी रुने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर