प्रधानन्यायाधिश विनानै गोलाप्रथाबाट गठन भयो १० वटा इजलास — OSNepal

प्रधानन्यायाधिश विनानै गोलाप्रथाबाट गठन भयो १० वटा इजलास

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अनुपस्थिति विना नै गोलाप्रथा प्रक्रियाबाट १० वटा इजलास गठन भएको छ ।

प्रधान्यायाधिश जबराले आफ्नो डिस्र्चाज शुक्रबार हुने बताएपछि आज ढिला गरी इजलास गठन भएको हो ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास रहेको छ । संयुक्त इजलासमा भने, न्यायाधीश मीरा खड्का र नहकुल सुवेदी रहेका छन् ।

त्यसैगरी , न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलास गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर