आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी नायिका रेखा थापाले राप्रपामा दिइन् महामन्त्रीको उम्मेदवारी — OSNepal

आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी नायिका रेखा थापाले राप्रपामा दिइन् महामन्त्रीको उम्मेदवारी

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारस्ी महाधिवेशनमा नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

नेता राजेन्द्र  लिङदेन समुहबाट  महान्त्रीमा  उम्मेदवारी दिएकी    नायिका थापाले  शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार  भएको    समेत   बताएकी छन्     । 

आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी थापाले
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने दावी गरेकी छन् ।

राप्रपाका महामन्त्रीको उम्मेदवारीका लागि रु ५० हजार रुपैंया तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर