OSNepal बुधबार, माघ ५ २०७८

आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी नायिका रेखा थापाले राप्रपामा दिइन् महामन्त्रीको उम्मेदवारी

आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी नायिका रेखा थापाले राप्रपामा दिइन् महामन्त्रीको उम्मेदवारी

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी नायिका  रेखा थापाले    राप्रपामा दिइन् महामन्त्रीको उम्मेदवारी
Reading Time: < 1 minute

काठमाडौं १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जारस्ी महाधिवेशनमा नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

नेता राजेन्द्र  लिङदेन समुहबाट  महान्त्रीमा  उम्मेदवारी दिएकी    नायिका थापाले  शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार  भएको    समेत   बताएकी छन्     । 

आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताएकी थापाले
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने दावी गरेकी छन् ।

राप्रपाका महामन्त्रीको उम्मेदवारीका लागि रु ५० हजार रुपैंया तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड