OSNepal बिहिबार, माघ १३ २०७८

प्रधानन्यायाधीश जबराले भने – म बिदामा बस्दिन

प्रधानन्यायाधीश जबराले भने – म बिदामा बस्दिन

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


प्रधानन्यायाधीश जबराले    भने –  म   बिदामा  बस्दिन
Reading Time: < 1 minute

काठमाडौं १६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफु बिदामा नबस्ने जानकारी गराएका छन् ।

भोली शुक्रबार अस्पतालबाट डिस्र्चाज भई घर फर्किने बताएका उनले आफु बिदामा नबस्ने जानकारी दिएका हुन् ।

एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जवराले आफ्नो स्वास्थयमा सुधार आएकाले आपु बिदामा नबस्ने बताएका हुन् ।

गत सोमबार कोरोना संक्रमण भएपछि सोही दिन साँझदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा जबरा भर्ना भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड