छिमेकी मुलुक भारतमा पनि फेला पर्यो ओमीक्रोन भेरियन्टका दुई संक्रमित — OSNepal

छिमेकी मुलुक भारतमा पनि फेला पर्यो ओमीक्रोन भेरियन्टका दुई संक्रमित

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन छिमेकी मुलुक भारतमा पनि दूई जना नागरिकलाई देखा परेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा ६६ वर्ष र ४० वर्षका दुई जना पुरुष रहेका छन् । योसँगै २६ मुलुकमा ओमीक्रोन भाइरस फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर