OSNepal शनिबार, माघ १५ २०७८

छिमेकी मुलुक भारतमा पनि फेला पर्यो ओमीक्रोन भेरियन्टका दुई संक्रमित

छिमेकी मुलुक भारतमा पनि फेला पर्यो ओमीक्रोन भेरियन्टका दुई संक्रमित

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


छिमेकी मुलुक भारतमा   पनि फेला  पर्यो    ओमीक्रोन भेरियन्टका  दुई संक्रमित
Reading Time: < 1 minute

काठमाडौं १६ मंसिर । कोभिड १९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन छिमेकी मुलुक भारतमा पनि दूई जना नागरिकलाई देखा परेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा ६६ वर्ष र ४० वर्षका दुई जना पुरुष रहेका छन् । योसँगै २६ मुलुकमा ओमीक्रोन भाइरस फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड