OSNepal शनिबार, माघ १५ २०७८

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


नेकपा माओवादी केन्द्रको  राष्ट्रिय  सम्मेलन प्रज्ञा भवनमा   हुने
Reading Time: < 1 minute

काठमाडौं १६ मंसिर । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ ।

आगामी पौष ११ गतेदखि १३ गते सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

आज बिहिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड