OSNepal शनिबार, माघ १५ २०७८

मंसिर २८ गते संसद् अधिवेशन आह्वान

मंसिर २८ गते संसद् अधिवेशन आह्वान

  • OSNepal
  • बिहिबार, मंसिर १६ २०७८


मंसिर २८ गते संसद् अधिवेशन आह्वान
Reading Time: < 1 minute

काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् ।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड