मंसिर २८ गते संसद् अधिवेशन आह्वान — OSNepal

मंसिर २८ गते संसद् अधिवेशन आह्वान

LC (KTM) December 02, 2021 0

काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् ।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर