OSNepal आइतबार, मंसिर १२ २०७८

बजेट भाषणको अघिल्लो दिन आज ओलीले सम्बोधन गर्दै

बजेट भाषणको अघिल्लो दिन आज ओलीले सम्बोधन गर्दै

  • OSNepal
  • शुक्रबार, जेष्ठ १४ २०७८


बजेट भाषणको अघिल्लो दिन आज ओलीले सम्बोधन गर्दै
Reading Time: < 1 minute

काठमाडा्रँ १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन । पधनमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले दिएको जानकारी अनुसार आज दिउँसो चार बजे ओलीले सम्बोधन गर्ने भएका हुन् ।

भोली आर्थिक वर्ष २०७८ /०७९ को बजेट ल्याउने दिन भएपनि बजे भने अध्यादेशमा र्फत ल्याउने तयारी भइरहेको छ । यता विज्ञहरुले भने यस्तो समयमा पुरक बजेट ल्याए हुन्छ भन्दै सुझाव दिएका छन् । बजे ल्याउनु भन्दा एक हप्ता अगाडी संसद विघटन गरेपछि चौतर्फी आलोचना आइरहेको बेला ओलीले आज सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड