खुसीको खबर : ३४७ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शुन्य — OSNepal

खुसीको खबर : ३४७ जना संक्रमणमुक्त हुँदा मृत्यु हुनेको संख्या शुन्य

LC (KTM) December 03, 2021 0

काठमाडौं १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपाल अहिलेसम्म मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्यमा छरेको छ । साथै पछिल्लो २४ घण्टामा ३४७ जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर