अमर र अमृतसँग रोमान्टिक अवतारमा देखा परे ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी — OSNepal

अमर र अमृतसँग रोमान्टिक अवतारमा देखा परे ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी

LC (KTM) December 04, 2021 0

काठमाडौँ । गायक सरोेज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ ।

योे गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोेखरेलको संगीत छ ।

भिडियोमा ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्विन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् ।

भिडियोेको निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा दीपक मान सिंहको कोरियोेग्राफी, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशककोे रुपमा छन् । विधानले यो भिडियोलाई डान्सिङ शैैलीमा तयार पारेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर